बहालवाला कर्मचारीलाई उमेरहदकै कारण प्रतिस्पर्धामा नरोक्नु : सर्वोच्च
माघ २०, २०७९काठमाडौं- सर्वोच्च अदालतले निजामती सेवाका विभिन्न पदहरुमा प्रतिस्पर्धा गर्दा बहालवाला कर्मचारीहरुलाई उमेरहद नलाग्ने भनी अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले संघीय निजामती सेवाका लागि प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई पनि बन्देज नलाग्ने भनी प्रतिस्पर्धामा रोक नलगाउन आदेश गरेको हो । न्यायाधीश कुमार चुडालको इजलासल
सबै पढ्नुहोस