प्रचण्डको कारण आज पनि सर्यो माओवादी स्थायी कमिटी बैठक
माघ १९, २०७९काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजे सरेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको कार्यव्यस्तताका कारण बैठक सरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । ‘११ बजे बस्ने भनिएको बैठक चार बजे बस्नेगरी सरेको छ, शी
सबै पढ्नुहोस