नागरिकता पुनः प्राप्तिका लागि प्रशासन जाँदै रवि
माघ १५, २०७९काठमाडौँ- रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने भएका छन् । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् तथा सरकारबाट बहिर्गमनमा परेका लामिछानेले आज नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकाअनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँब
सबै पढ्नुहोस