कर्मचारीलाई न्याय गर्ने गरी छिट्टै संघीय निजामती ऐन आउँछ : मन्त्री मोदी
माघ १३, २०७९काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय संसद्को चालु अधिवेशनबाट पारित हुने गरी २ महिनाभित्रै उक्त ऐन संसदमा टेबल गर्ने आफ्नो प्रयास रहेको
सबै पढ्नुहोस