कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित
माघ १२, २०७९काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएसँगै नेताहरूले असन्तुष्टि जनाएका छन्। कांग्रेसको बैठक यसअघिनै दुई पटक सरेकामा बिहीबार फेरि अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरिएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विशेष कारण देखाउँदै अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको उल्
सबै पढ्नुहोस