प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
माघ १२, २०७९काठमाडौँ- बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचनलगायत विषयमा कुराकानी भएको बताइएको छ। राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसके
सबै पढ्नुहोस