राउतको प्रश्न : याे कस्तो खालको राष्ट्रिय सहमति हो ?
माघ ५, २०७९काठमाडौँ- जनमत पार्टीका डा चन्द्रकान्त राउतले देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । संसदमा सभामुखका लागि नेकपा एमालेका उम्मेदवारलाई सघाउने बताउँदै अनुहार, जाति र समुदाय भन्दामाथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह समेत गरे । उनले प्रतिपक्षी दललाई लक्षित गर्दै भने, ‘ मधेसी
सबै पढ्नुहोस