मुख्यमन्त्री यादवलाई काँग्रेसले पनि विश्वासको मत दिने
माघ ४, २०७९जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली काँग्रेसले समेत विश्वासको मत दिने भएको छ । प्रदेशसभाको आजको बैठकबाट नेपाली काँग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए । ‘हाम्रो पार्टी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्ण
सबै पढ्नुहोस