मन्त्रालय अस्वीकार गर्दै पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री खान
माघ ३, २०७९काठमाडौँ- मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै जनमत पार्टीका तर्फबाट मन्त्री बनेका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् । मङ्गलवार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो । पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको जनाउँदै प्रधानमन्त्रीसँग भएको सहमति अनुसार नभएको पार्टीका एक नेताले बताए ।
सबै पढ्नुहोस