म्याग्दी महोत्सव सुरु
पुस २८, २०७९काठमाडौं- बेनीमा आजदेखि सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला(२०७९ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको मूलआयोजनामा बेनीको खुल्ला मञ्चमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव दश दिनसम्म सञ्चालन हुनेछ । महोत्सव उद्घाटनको अवसरमा बेनी बजारमा विभिन्न जातजाती, समुदाय र सङ्घ संस्थाले झाँकीसहितको ¥याली निकाले
सबै पढ्नुहोस