अधिकारीले मन्त्री नबनाउने भएपछि दीपक मनाङेले उनलाई विश्वासको मत नदिने
पुस २९, २०७९काठमाडौँ- गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता खगराज अधिकारीले आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । यसअघि उनी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गरेपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्रीमा समर्थन गरेका मनाङबाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ
सबै पढ्नुहोस