माघे संक्रान्ति सिंगो नेपाल जोड्ने साझा पर्व हो : झलनाथ खनाल
माघ १, २०७९काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माघे संक्रान्ति हिमाल, पहाड र तराईका जनताको साझा पर्व भएको बताएका छन् । मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो सिंगो नेपाल जोड्ने पर्व भएका बताएका हुन् । माघे संक्रान्ति परम्परागत रूपमा मनाउँदै आएको महत्त्वपूर्ण पर्व भएको उनको भनाई छ । ‘नेपाल एक बहुज
सबै पढ्नुहोस