हवाइ सेवालाई विश्वासयोग्य बनाउन सरकारको ध्यानाकर्षण
माघ २, २०७९काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै स्तब्ध भएको बताएका छन् । शोक वक्तव्य जारी गर्दै नेता खनालले दुःखद घडीमा निधन हुने स्वदेशी तथा विदेशी सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । नेता खनालले नेपाली आकाशमा हुने गरेका हवाई दुर्घट
सबै पढ्नुहोस