हाइज्याक भएको गठबन्धनलाई करेक्सन गर्न पक्षमा मतदान गर्यौँ : रामचन्द्र पौडेल
पुस २६, २०७९काठमाडौँ- नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन्। मङ्गलवार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि प्रचण्डलाई समर्थन गरेको उनको भनाइ छ। ‘संविधानमाथि आइपरेका खतरालाई हृदयङ्गम गरेर संविधान बचाउनका लागि प्रच
सबै पढ्नुहोस