फोटो झुण्ड्याउन मात्रै म प्रधानमन्त्री भएको होइन : प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ
पुस २६, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल फोटो झुण्ड्याउन मात्रै आफू प्रधानमन्त्री नबनेको बताएका छन् । उनले हरेक नागरिकले सरकार आफ्नो अभिभावक भएको महसुस हुने गरी काम गर्न अवसर आफूलाई दिन आग्रह गरे । संसदमा विश्वासको मत माग्दै उनले नेपालमा व्यवस्था परिवर्तत भएपनि अवस्था परिवर्तन हुन नसकेको बताएँदै उनले अब अवस्था परिवर्तन गर्न लागि पर्ने बताए ।
सबै पढ्नुहोस