संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम आज, लगत्तै मन्त्रिपरिषद् बैठक
पुस २५, २०७९काठमाडौं- सरकारले आज संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दैछ । अहिले ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारबाट कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो । यसलगत्तै ५ बजे मन्त्रिपरिषद् बैठक पनि बस्ने भएको छ । बैठकले केही नियमित प्रस्तावमाथि छलफलसङै निर्णय गर्ने जनाइएको छ । साथै बैठकले २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक
सबै पढ्नुहोस