माओवादी, एकीकृत समाजवादी र जसपाबीचको एकता प्रक्रिया अन्तिम चरणमा
पुस २४, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन् । माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वमा, एकीकृत समाजवादीले पार्टीका महासचिव बेदुराम भुसालको नेतृत्वमा र जसपाले पार्टीका वरि
सबै पढ्नुहोस