‘राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि’ : बाबुराम भट्टराई
पुस २२, २०७९काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कि भन्ने प्रस्ताव ट्वीटमार्फत् गरेका हुन्। भट्टराईले स्थिर सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन्। ‘विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गर
सबै पढ्नुहोस