नेपालसँगको वार्ता सकारात्मक भयोः प्रचण्ड
पुस २४, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको वार्ता सकारात्मक भएको बताएका छन् । यी दुईबीच प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत लिने सन्दर्भमा वार्ता भएको थियो ।प्रचण्डले आजै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि वार्ता गरेका थिए । दुवै जनासँगको वार्ता सकारात्मक भएको र नेकपा एकीकृत समाजवादी
सबै पढ्नुहोस