अन्योलमा नेपाल टि-ट्वान्टी, खेलाडीले टस नै गर्न मानेनन्
पुस १९, २०७९काठमाडौं - क्यानको आयोजनामा संचालनमा भइरहेको नेपाल टी–२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल मंगलबार नहुने स्थितिमा पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक टोलीले टसका लागि टिम लिस्ट बुझाउन जाँदा दुवै टिमलाई 'हाम्रा आन्तरिक विषय छन् । लिस्ट लिन्नाैं' भनेपछि टस नै नहुने स्थितिमा पुगेको हो । टस हुने
सबै पढ्नुहोस