जसपाले बोलायो राजनीतिक समितिको बैठक, सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय लिने
पुस १८, २०७९काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न जसपाले आज र भोलि बैठक बोलाएको हो । जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले बैठकले सरकारमा जाने कि नजाने भनेर निर्णय गर्ने जानकारी दिए । बैठकले चुनावको समीक्षाका साथै राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आवश्यक निर्णय लिइने उनले बताए । प्र
सबै पढ्नुहोस