रेल निर्माण प्रक्रिया चाँडो सक्न चीन सरकारसमक्ष प्रधानमन्त्री प्रचण्डकाे अपिल
पुस १७, २०७९काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष अपिल गरेका छन् । चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी र समृद्धिको आकांक्षा पूरा हुने उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले चीनले नाकाहरु खोल्
सबै पढ्नुहोस