प्रचण्ड यति अविश्वसनीय र अनैतिक होलान् भन्ने लागेकै थिएन : पाण्डे
पुस १७, २०७९बागलुङ- गण्डकी प्रदेशका सांसद तथा काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वास गरिहाल्न हुने व्यक्ति नरहेको आरोप लगाएका छन्। ४७ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार काँग्रेस बागलुङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले चुनावका वेला आफूले
सबै पढ्नुहोस