प्रचण्डको ट्रेडमार्क,दोमन दुवैतिर वार्ता
पुस ८, २०७९काठमाडौँ- दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। संविधान सभाको चुनाव भएकै थिएन। गणतन्त्र घोषणा गरेर मात्र चुनावमा जान पर्ने माग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दै थिए । उनका माग बदलिरहन्थे। खासमा त्यो बेला उनको दिमागबाट विद्रोह उत्रिएकै थिएन। त्यस्तो बेलामा प्रचण्डलाई सम्झाउने, फकाउने र कहिलेकाहीँ तर्साउने काम गृहमन्
सबै पढ्नुहोस