हामीले पनि सरकारमा दाबी गर्न सक्छौँ : रवि लामिछाने
पुस ७, २०७९काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने सङ्केत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाइएको बताए। बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधा
सबै पढ्नुहोस