दाहालको दोहोरो दाउ
मङ्सिर १९, २०७९काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ करिब १० प्रतिशत मात्र सिट जितेपछि मनोबल केही खस्किए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको महत्वाकांक्षा कमजोर भएको छैन । गठबन्धनबाटै प्रधानमन्त्री बन्ने प्रयासमा लागेका उनले अन्यथा विकल्प पनि खोज्न सक्ने सन्देश दिइरहेका छन् । गठबन्धनमा ठूलो दलको हैसियतले कांग्रेसले आगामी सरकारको नेतृत्वमा मुख्य दाबी गरि
सबै पढ्नुहोस