संसद्को पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउँछु : ज्ञानेन्द्र शाही
मङ्सिर १७, २०७९काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधिसभा सदस्य नवनिर्वाचित ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । शनिबार त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसीलगायतका काण्डहरूविरुद्ध संसद्को पहिलो बैठकबाटै आवाज उठाउने बताएका हु
सबै पढ्नुहोस