दोलखाका १० वटै केन्द्रमा मतदान सुरु
मङ्सिर १५, २०७९काठमाडौँ- दोलखामा रद्द भएका १० वटा मतदान केन्द्रहरूमा मतदान सुरु भएको छ। गत १२ मंसिरमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आज पुनः मतदान गराउने निर्णय गरेको थियो। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार अहिले मतदान कार्य सुरु भएको छ। दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो। &lsq
सबै पढ्नुहोस