स्याङ्जा–२ मा एमालेकी पद्मा अर्याललाई अग्रता धनराज पछिपछि
मङ्सिर १५, २०७९स्याङ्जा - प्रतिनिधसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर–२ मा प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । गल्याङ नगरपालिका–६ र ७ तथा भिरकोट–५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ४ सय ४४ मतले अगाडि छिन । पछिल्लो विवरण अनुसार एमालेकी पद्मा अर्यालले २ हजार ६४८ मत प्राप्त गरेकी छन् ।
सबै पढ्नुहोस