जनप्रतिनिधिसँग मेलम्ची बाढी प्रभावितहरूको आशा
मङ्सिर १२, २०७९काठमाडाैं- मेलम्ची नगरपालिका–११ फट्टेका रामबहादुर दनुवारको घर सग्लै छ । यद्यपी उनको घरमाथि ठूलो पहिरो छ भने घर छेउमा खोला बग्छ । हिँउदमा बस्न सक्ने भए पनि वर्षा सुरु भएसँगै घर छोडेर भाग्नुपर्ने बाध्यता उनको छ । रामबहादुरको जस्तै मेलम्ची र हेलम्बु पाँचपोखरीबासीको पीडा उस्तै छ । उनीसँगै अन्य बाढी प्रभावितले पनि मेलम्चीमा होटल सञ्चालन गरेका छन् । असार
सबै पढ्नुहोस