विवाह पञ्चमीको अवसरमा भोलि मधेसमा सार्वजनिक बिदा
मङ्सिर ११, २०७९जनकपुरधाम- मधेश प्रदेश सरकारले सीताराम विवाह पंचमीको अवसरमा मंसिर १२ गते (भोली) सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विवाह पंचमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोली सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् । त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर
सबै पढ्नुहोस