नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो : शङ्कर पोखरेल
मङ्सिर ९, २०७९काठमाडौँ- दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन् । शुक्रबार नेकपा एमाले दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको यो जनमतले राजनीतिक स्थायित्व थप सङ्कटमा परेको बताएक
सबै पढ्नुहोस