सिन्धुपाल्चोक २ मा कांग्रेसका मोहन बस्नेत विजयी
मङ्सिर ९, २०७९काठमाण्डौं- सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार विहान सकिएको मतगणना अनुसार उनले नेकपा एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् । बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार ४ सय ९३ मत मात्रै ल्याउन सके ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार म
सबै पढ्नुहोस