मकवानपुर-१ मा कमल थापा २ हजार ४ सय मतले पछाडि
मङ्सिर ७, २०७९काठमाडौं- नेकपा एमालेका उम्मेदवार कमल थापा मकवानपुर क्षेत्र नं १ मा २ हजार ४ सय मतले पछाडि परेका छन्। थापाले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले १५ हजार ३ सय मत ल्याउँदा नेकपा एमालेका कमल थापाले १२ हजार ८ सय ९६ मत ल्याएका छन्। तेश्रोमा रहेका राप्रपाका दीपक बहादुर सिंहले १० हजार ३ सय ५५ मत ल्याएका छन्।
सबै पढ्नुहोस