×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

चितवन-२ मा भारी मतान्तरले जित्दै रवि लामिछाने

चितवन-२ मा भारी मतान्तरले जित्दै रवि लामिछाने

मङ्सिर ८, २०७९

काठमाडौँ- चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने फराकिलो मतान्तरसहित जित हासिल गर्ने भएका छन् । बिहीबार बिहान सवा सात बजेसम्मको मतगणनाअनुसार लामिछानेले ४२ हजार २४१ मत ल्याएका छन् । सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १३ हजार ९२९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेलको १३ हजार ३०८ मत आएको छ । 

सबै पढ्नुहोस