राप्रपाको चुनावी सभामा मनिषा कोइरालाको सम्बोधन : इमान्दार पार्टी यही हो, भोट दिनुस्
कार्तिक २५, २०७९कास्की- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा प्रशिद्ध अभिनेत्री मनिषा कोइरालाले सम्बोधन गरेकी छन् । राप्रपाको पोखराको पृथ्वीचोकमा आयोजित चुनावी सभालाई कोइरालाले सम्बोधन गरेकी हुन् । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी मनिषाले इमान्दार पार्टी राप्रपा भएकाले भोट दिन आग्रह गरिन् । आफ्नो स्वास्थ्यले साथ नदिएको बताउँदै
सबै पढ्नुहोस