एमालेले सबैका लागि काम र नियमित कमाइको ग्यारेन्टी गर्ने
कार्तिक २५, २०७९काठमाडौं- नेकपा (एमाले) ले सबैका लागि काम र नियमित कमाइको सुनिश्चिता गर्ने भएको छ । आसन्न निर्वाचनका सन्दर्भमा एमालेले तयार गरेको पार्टीको घोषणापत्रका २० ग्यारेण्टीमा यस विषयलाई प्राथमिकताका साथ समेटेको छ । हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । आफ्नो नेतृत्वको सरकार गठनपछि श्रमिकको न्यूनतम ज्याला मासिक २५ हजार
सबै पढ्नुहोस