झापामा स्वतन्त्र उमेदवार स्वागत नेपालमाथि हातपात
कार्तिक २२, २०७९बिर्तामोड- झापा निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उमेदवार स्वागत नेपालमाथि हातपात भएको छ । सोमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयोजना गरेको उमेदवार–मतदाता अन्तरक्रियामा उनलाई सत्ता गठबन्धनका उमेदवारले हातपात गरेका हुन् । सत्ता गठबन्धनका उम्मेदवार हरि रानाका कार्यकर्ताहरूले आफूमाथि हातपात गरेपछि विवाद भएको र प्रहरीले घटना साम्य बनाएको ने
सबै पढ्नुहोस