राष्ट्रपति भण्डारी आज आइसल्याण्ड जाँदै
कार्तिक २१, २०७९काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्ड भ्रमणमा जाँदैछिन् । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित उनी साँझ ६ बजे आइसल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । त्यहाँ उनले २३ कात्तिकमा डब्लुपीएल क
सबै पढ्नुहोस