निर्वाचन आयोगबाट तोकेको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने
कार्तिक २०, २०७९काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने छ । आयोगले सोका लागि यसअघि सात बुँदे निर्देशन दिइसकेको छ । निर्देशनानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षे
सबै पढ्नुहोस