आउँदो बर्खासम्म मुगुमा राष्ट्रिय प्रसारण लाइन पुर्याउँछौँ : कुलमान
कार्तिक १६, २०७९काठमाडौँ- हिमाली जिल्ला मुगुमा आउँदो बर्खासम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । बुधबार मुगु र हुम्लामा विद्युत् जेनेरेटर अनुगमन तथा निरीक्षण गर्न आएका कार्यकारी निर्देशक घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बाचा गरेका हुन् । कर्णालीको जुम्ला र कालिकोटमा राष्ट्रिय
सबै पढ्नुहोस