देउवा चुनाव प्रचारका लागि गृह जिल्लामा, ७ ठाउँमा आमसभा गर्दै
कार्तिक १७, २०७९काठमाडौँ- नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेलधुरा जाँदै छन्। बुधबार कैलालीको धनगढी पुगेका देउवा आज त्यहाँबाट डडेलधुरा जाने कार्यक्रम छ। देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ। देउवा २०४८ साल
सबै पढ्नुहोस