एमाले भक्तपुर-२ का उम्मेदवारहरुद्धारा पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक
कार्तिक १६, २०७९भक्तपुर- आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनमा नेकपा (एमाले) भक्तपुर–२ का उम्मेदवारहरुले आफ्नो पाँच वर्षे ३० वटा योजना तथा रणनीति सार्वजनिक गरिएको छ। आज (मंगलबार) एमालेका उम्मेदवारहरुले पत्रकारहरुसँग भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमालेका उम्मेदवारहरुले आगामी पाँच वर्षमा ‘समृद्ध भक्तपुर ः सुखी भक्तपुरवासी’ बनाउने म
सबै पढ्नुहोस