×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

उपसभामुखको निर्वाचन आज

उपसभामुखको निर्वाचन आज

असार ३१, २०७९

काठमाडौँ- प्रतिनिधिसभामा रिक्त उपसभामुख पद पूर्तिका लागि आज (शुक्रबार) निर्वाचन हुँदै छ । दिउँसो ३ बजे बस्ने संसद बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको छ । उपसभामुखका लागि सत्तारुढ ५ दलीय गठबन्धनबाट नेपाली काँग्रेसकी पुष्पा भुसाल उम्मेदवार छिन् । त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले विद्या भट्टराईलाई मैदानमा उतारेको छ । ड

सबै पढ्नुहोस