मन्त्री आलेलाई हटाउन माग गर्दै सर्वोच्चमा रिट, शुक्रबार पेशी
असार ९, २०७९काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता किशोरकुमार पौडेलले मन्त्री आलेलाई पदबाट हटाउन माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । यसअघि सर्वोच्च अदालतले दरपीठ गरेको उक्त रिटपछि पनि अधिवक्ता पौडेलले निवेदन दिएपछि न्यायाधीश टंक मोक्तानको आदेशमा रिट निवेदन दर्ता गर
सबै पढ्नुहोस