शान्ति प्रक्रियाका बाँकी काम सक्न कानुन संशोधन गर्ने सहमति
असार ९, २०७९काठमाडौँ- पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलहरूका बिचमा शान्ति प्रक्रियाका बाँकी काम सक्न सम्बन्धित कानुन संशोधन गर्ने सहमति जुटेको छ । पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चा छन् । पाँचै दलका नेताहरुबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शान्ति प्रक्रियाका बाँकी काम सक्न सङ्क
सबै पढ्नुहोस