नवनिर्वाचित एन्फा कार्यसमितिको शपथ आज
असार ८, २०७९काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा०को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज हुने भएको छ । शपथ ग्रहण सातदोबाटोस्थित एन्फा मुख्यालयमा अपराह्न ५ बजे हुनेछ । सोमबार भएको निर्वाचनबाट एन्फाको १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ । यद्यपि, कार्यसमितिले पूर्णता भने पाइसकेको छैन । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै उपाध्यक्ष पंकजविक्रम न
सबै पढ्नुहोस