प्रधानमन्त्रीलाई कांग्रेसका महामन्त्रीद्वयको आग्रह : एसपीपी क्लोज गर्नुस्
असार ६, २०७९काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)को विषय ‘क्लोज’ गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटेर उनीहरुले आज (सोमबार) एसपीपीको विषय ‘क्लोज’ गर्न आग्रह गरेका हुन् ।
सबै पढ्नुहोस