×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले नै ‘प्रमुख शक्ति’

एमाले नै ‘प्रमुख शक्ति’

जेठ ३१, २०७९

काठमाडौं- एमालेले स्थानीय तह निर्वाचनको समीक्षा गरेको छ । एमालेले पाँच दलीय गठबन्धन बाबजुद पनि ३४ प्रतिशत लोकप्रिय मतसहित प्रमुख शक्तिका रुपमा रहेको निश्कर्ष निकोलेको छ । सोमबार ६ घण्टासम्म बसेको सचिवालय बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनका प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ ।

सबै पढ्नुहोस