‘प्रधानमन्त्री आफैँ संसद्मा उभिएर आफ्नै शैलीमा एसपीपी हुँदैन हुँदैन हुँदैन भन्नुपर्छ’ : गगन
असार १, २०७९काठमाडाैँ- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अमेरिकी-नेपाली सेना फाेर्सबीच हुने भनिएकाे स्टेट पार्टरसीप प्राेग्राम [एसपीपी] देशकाे हितनमा नभएकाे बताएका छन् । बुधबारकाे संसद्मा बाेल्दै उनले भनेका छन्, ‘सामरिक कुराहरूमा शक्ति राष्ट्रसँग हामी छेउमा पनि जानु हुँदैन । यसमा सचेत रहाैँ ।’ उनले यसकाे जवाफ प्रधान
सबै पढ्नुहोस